मैथिली भाषामा समाचार सेवा सुरु गर्ने विषयमा छलफल

Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिकाजनकपुरधाम, ९ माघ : नेपालमा दोस्रो बढी बोलिने मैथिली (मातृभाषा) भाषामा समाचार सेवा सुरु गर्ने सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस) र जनकपुरधाम उपमहानगरपालिकाबीच छलफल भएको छ । समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै विभिन्न राष्ट्रिय (मातृभाषा) भाषामा समाचार सेवा प्रारम्भ गर्ने नीतिअनुसार मैथिली समाचार सेवा सुरु गर्ने … Continue reading मैथिली भाषामा समाचार सेवा सुरु गर्ने विषयमा छलफल